महिला विरुद्ध हिंसा मानवअधिकारको उल्लङ्घन हो। विश्वव्यापी रुपमा हरेक तीन जना महिलामा एक जनाले शारीरिक वा यौनजन्य हिंसाको सामना गर्छन् र त्यो अधिकांश उनी नजिककै व्यक्तिबाट हुने गर्दछ । घरेलु हिंसा र दुर्व्यवहार भएको कुरा कहिलेकाहीँ बाहिर नदेखिए पनि दुर्व्यवहारजन्य सम्बन्धका संकेतहरुबारे हामीलाई जानकारी छ भने हामीले त्यसलाई चिन्नसक्छौं र सहयोग लिन वा दिन सक्छौं ।
- Home
- What we do
- Humanitarian Coordination and Clusters
- Disaster Preparedness
- Emergency Response Activities
- Clusters
- Thematic Areas
- Thematic Task Force
- Harmonized Operational Practices
- Human Rights
- Joint Programmes
- Humanitarian Coordination and Clusters
- Resources
- Dashboard
- Jobs
Icon